सन्धिखर्क नगरपालिकामा भोलि सार्वजनिक बिदा
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हरिबोधनी एकादशीको दिन भोलि (शुक्रवार) सार्वजनिक बिदा दिएको छ । सन्धिखर्कमा भोलि हरिबोधनी एकादशीको दिन विशेष मेला तथा भैलो प्रदर्शनी हुने भएकोले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको...