पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश संग्रह’ बजारमा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा लिखित पुस्तक ‘सन्देश संग्रह’ सार्वजनिक भएको छ । हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रष्टकी अध्यक्ष हिमानी शाहले पुस्तक ‘सन्देश संग्रह’ विमोचन गरेकी हुन्...