नेपाल बैङ्कका सहायक शाहविरुद्ध ४२ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिना गरेको आरोपमा नेपाल बैङ्क लिमिटेडका सहायक सन्तोष विक्रम शाहविरुद्ध विशेष अदालत काठमाडौँमा मंगलबार मुद्दा दायर गरेको छ । भवनको निर्माण गर्ने क्रममा...