नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईँ
काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाईँ नियुक्त भएका छन् । कम्पनीको माघ २७ गते मंगलबार बसेको बैठकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई ४...