अर्थ समितिमा आएका विधेयकबारे व्यापक छलफल नभए नकारात्मक असर पर्छ : सन्तोष चालिसे
काठमाडौँ । अर्थ समिति सभापति सन्तोष चालिसेले अर्थ समितिमा आइपुगेका विधेयकबारे व्यापक छलफल भएन भने त्यसले नकारात्मक असर पार्ने बताएका छन् । बिहीबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालको वार्षिक साधारण...