एसपी खड्काले पाए सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान
काठमाडौँ । प्रहरी उपरीक्षक (एसपी)सन्तोष खड्काले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान पाएका छन् । विशेष ब्युरोमा कार्यरत खड्कालाई ६७ औँ दिवसको अवसरमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् । ‘मोतीलाल बोहरा...