राप्रपाले लियो कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौँ। कर्णालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समानुपातिकमा जम्मा १ सिट भएको राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । राप्रपा सांसद सन्तोषी...