डीएसपी दासलाई निलम्वन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले डीएसपी सन्जिव शर्मा दासको निलम्वन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको इजलाशले निलम्वन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । उनलाई...