सनराईज र मेघा बैङ्क तीन पटक राष्ट्र बैङ्कको कारवाहीमा
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले नियम उल्लङ्घन गर्ने नौ वाणिज्य बैङ्कहरूलाई कारबाही गरेको छ । बैङ्कले तोकिएको नियमहरू उल्लङ्घन गर्ने वाणिज्य बैङ्कहरूलाई कारबाही गरेको हो । सबैभन्दा बढी कारवाहीमा पर्ने...