सदाचार दीप सम्मान : कर्मचारीसहित ५ जना सम्मानित हुने
काठमाडौँ । यस वर्षको ‘सदाचार दीप सम्मान-०७९’ बाट पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहित ५ जना सम्मानित हुने भएका छन् । ‘एन्टिकरप्सन एकेडेमी नेपाल’ले गर्ने सम्मान पाउनेमा कार्कीसहित बागमती प्रदेशका पूर्व मुख्यमन्त्री...