पार्टीभित्र संवादहीनता र सदस्यता विवादप्रति पूर्णबहादुर खड्काको आपत्ति
काठमाडौँ । नेपाली काँग्रेसका नेता सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले पार्टी महामन्त्री गगन कुमार थापासँग...