चलचित्र सत्यम शिवम् सुन्दरमको दोश्रो गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौं । चलचित्र सत्यम शिवम सुन्दरमको दोश्रो रोमान्टिक गीत ‘पारौन झ्याइकुटि यसैपाली’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नित्याशिव र गायक सन्तोष प्रगाढको आवाज रहेको छ । आगामी हरितालिका तिजदेखी...