सत्यनिरुपण सम्बन्धी विधेयक समितिमा पठाउन स्वीकृत
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई संसदीय समितिमा पठाइएको छ । आजको प्रतिनिधि सभा बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री...