रास्वपाको समानुपातिक सूचीमा परिन् गायिका सत्यकला राई
काठमाडौँ। ‘तिमीलाई हङकङ पुर्यायो आइडी काडैले’लगायत दर्जन बढी चर्चित गीत गाएकी गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् । खोटाङबाट उनको नाम आदिवासी...