मिथिलामा आज सतुवाइन पर्व मनाइँदै
जलेश्वर(महोत्तरी) । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ । चाडपर्वको धनी मानिएको मिथिला क्षेत्रमा पर्ने महोत्तरीसहित धनुषा, सर्लाही, सिन्धुली, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरीलगायतका प्रत्येक...