सेवाग्राहीको काम आजको आजै गर्न कर्मचारीहरूलाई मुख्यमन्त्री सिंहको निर्देशन
काठमाडौँ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सेवाग्राहीको काममा ढिलासुस्ती नगरी आजको काम आजै गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । कर्मचारीहरूले कामकाजमा हेलचेक्रयाइँ गरिरहेको जनगुनासो बढेको भन्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरूलाई आफ्नो...