जनकपुरधाममा रंगशाला बनाउन डिपिआर तयार गरिँदै
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताएका छन् । आजदेखि जनकपुरधाममा सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट...