लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण बनेको छ – गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले समाजमा लागुऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन् । शुक्रवार महेन्द्रनगरमा एन प्याबसन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले...