कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’को उपन्यास ‘सञ्जीवनी’ सार्वजनिक
काठमाडौं । गीतकार, गजलकार तथा आख्यानकार कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’द्वारा लिखित उपन्यास ‘सञ्जीवनी’ राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरियो । वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्नेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि...