बालबालिकाका समाचारलाई प्राथमिकता दिन आग्रह
काठमाडौँ । बालबालिकाको सरोकारका विषयलाई प्राथमिकतामा राख्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । बालबालिका र सञ्चार समूहले आज आयोजना गरेको बाल अधिकारसम्बन्धी अन्तरक्रियाका सहभागीहरूले बालबालिकासम्बन्धी महत्त्वपूर्ण विषयवस्तु पनि मिडियामा उजागर नहुँदा...