अख्तियारको सञ्चार विज्ञमा अधिकारी नियुक्त
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नोको सञ्चार विज्ञमा लेखक तथा स्वतन्त्र पत्रकार शरद अधिकारीलाई नियुक्त गरेको छ । जनसम्पर्क तथा सञ्चारलाई अझ फराकिलो बनाउने उद्देश्का साथ अधिकारीलाई सञ्चार विज्ञमा...