सेना र सञ्चारकर्मिको सम्बन्ध सुमधुर हुनु पर्छ उपरथी -कार्की
कैलाली । नेपाली सेना र सञ्चारकर्मिहरु बिचको सम्बन्ध सुमधुर हुनुपर्ने सुदूरपश्चिम पृतना हेड क्वाटर दिपायलका पृतनापति उपरथी बालकृष्ण कार्कीले बताएका छन् । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयको समन्वय तथा...