नेपाल-बांङ्लादेश आठौँ वाणिज्य सचिवस्तरीय बैठक ढाकामा सुरु
काठमाडौँ । नेपाल र बांङ्लादेशबीचको आठौँ वाणिज्य सचिवस्तरीय बैठक आज ढाकामा सुरु भएको छ। बैठक २०२६ जनवरी १३ र १४ तारिखमा सञ्चालन हुनेछ। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य सचिव डा....