सचिन तिमल्सिनाले निर्वाचन आयोगमा बुझाए चुनावी खर्च विवरण
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता सचिन तिमल्सिनाले निर्वाचन खर्च विवरण बुझाएका छन्। काठमाडौँ क्षेत्र नं ४ बाट पराजित तिमल्सेनाले बिहीबार जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका हुन्। उनले सामाजिक...