सिंहदरवारलाई सुन्दर बनाउने अभियान जारी, ब्रुमरबाट सडक सफाइ
काठमाडौँ । सिंहदरवार परिसर भित्रको धुलो सफा गरिएको छ । सडक विभागबाट मगाइएका ब्रुमरहरुले शनिवार सिंहदरवार परिसर भित्रका सडक सफाई गर्नुका साथै प्रधानमन्त्रीलगाएत मन्त्रालयहरूका आँगनहरू सफाइ गरेको हो । सिंहदरवारलाई...