जलवायु परिवर्तनबारे सांसदहरूको चासो, भन्छन्– विज्ञ र दक्ष जनशक्तिको व्यवस्था गरौँ
काठमाडौँ । मानवीय क्रियाकलापबाट कार्बन डाइअक्साइड, मिथेन र नाईट्रस अक्साइड जस्ता हरित गृह ग्याँसहरूको उत्सर्जन बढिरहेको कारणबाट सृजित जलवायु परिवर्तन अहिलेको सबै भन्दा ठूलो विश्वव्यापी वातावरणीय चुनौती बनेको छ ।...