सञ्चालक र व्यवस्थापकको सम्पत्ति विवरण पेश गर्न सहकारी विभागको निर्देशन
काठमाडौँ । सहकारी विभागले नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी सङ्घसंस्थाहरुलाई चार बुँदे निर्देशन जारी गरेको छ । सहकारी क्षेत्रमा विद्यमान समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा...