मिटरब्याज पीडितहरूले अझै न्याय नपाएको भन्दै पुनः आन्दोलन गर्ने सङ्घर्ष समितिको चेतावनी
काठमाडौँ। मिटरब्याज पीडितहरूले अझै न्याय नपाएको भन्दै सङ्घर्ष समितिले पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ । सिरहाको लहानस्थित ऐतिहासिक तथा धार्मिक सलहेश फूलबारीमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको...