शेखर कोइरालाले सार्वजनिक गरेको सङ्कल्प पत्रमा के छ ?
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनका उम्मेदवार शेखर कोइरालाले सङ्कल्प पत्र सार्वजनिक गरेका छन्। संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्य संयन्त्र,...