१८ फाल्गुन २०८०, शुक्रबार
स्रोत सुनिश्चिता बिनै कसरी अघि बढ्यो सरुवा रोग अस्पतालको भवन निर्माण ?
काठमाडौँ । पछिल्लो समय बजेटको सुनिश्चितता नै नभएको योजनाको टेन्डर गरी ठेक्का दिएर ‘कमिसन’ बटुल्ने होडबाजी चलेको छ । यसको पछिल्लो उदाहरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको शुक्रराज ट्रपिकल तथा...