‘मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ’ : निर्वाचन आयुक्त जबरा
काठमाडौँ । निर्वाचन आयुक्त सगुन शम्शेर जबराले निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन् । उनले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेदवारलाई थकाइ मार्न र शान्त...