‘निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्त्वपूर्ण’ : निर्वाचन आयुक्त जबरा
काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । शुक्रबार निर्वाचन आयोगमा आयोजित पर्यवेक्षकहरूको अभिमुखीकरण...