विज्ञान तथा प्रविधि क्षेत्रप्रति सरकारी दृष्टिकोणबारे महावीर पुनको असन्तुष्टि
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी सरकारी प्राथमिकतामाथि प्रश्न उठाएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको...