प्रेम आलेले बुझाए नेपाललाई राजीनामा पत्र
काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय मीन भवनमा पुगेर मन्त्री आलेले राजीनामा...