शंकर पोखरेलले भने : ‘चुनावको अन्योलता छ, संसद् पुन:स्थापना नै सुरक्षित बाटो’
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अझै चुनाव हुने/नहुने अन्योल कायम रहेको बताएका छन् । गृह जिल्ला दाङमा प्रेस चौतारीको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो अन्योलतामा प्रतिनिधिसभा पुन:स्थापना नै स्पष्ट...