सर्वोच्चको संवैधानिक विज्ञमा पहिलोपल्ट डा. तिमिल्सिना नियुक्त
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञमा डा. रामकृष्ण तिमिल्सिना नियुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्चकै पूर्वरजिष्ट्रार तिमिल्सिनालाई विज्ञ नियुक्त गरेका हुन् । संवैधानिक इजलास कार्य सञ्चालन...