संवैधानिक निकायका नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । वुधबार सपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुलाई कामकाज रोक्न माग गर्दैै सर्वोच्च अदालतमा रिट दायर भएको छ । विभिन्न संवैधानिक निकायमा नियुक्त प्रमुख तथा पदाधिकारीलाई काम गर्न...