संवैधानिक निकायका नियुक्ती बदर गर्न माग गर्दै सर्वोच्च पुगे सभामुख
काठमाडौँ । संसदीय सुनुवाई बिना नै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन्। उनी झण्डावाल गाडीसहित आफै सर्वोच्च...