प्रधानन्यायाधीशरहित संवैधानिक इजालसको परिकल्पना गरेको छैन : सर्वोच्च अदालत
काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने कि नबस्ने भन्ने सम्बन्धी विवादमा लिखित जवाफ पेस गरेको छ । अदालतका तर्फबाट रजिष्ट्रार नारायणप्रसाद पन्थीले आज उक्त लिखित जवाफ पेस गरेका...