दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज गर्ने निर्णय
काठमाडौँ । दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै उनी कार्यवाहक राष्ट्रपति पदमा पुनर्बहाली भएका छन् । तत्कालीन...