नागरिकता अध्यादेशविरूद्धको रिटमा सुनुवाइ हुँदै, अन्तरिम आदेशबारे आजै टुंगो लाग्ने
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानकि इजलासमा आज नागरिकता अध्यादेशविरूद्धको रिटमा सुनुवाइ हुँदै छ । आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद...