संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइबाट बाहिरिए प्रधानन्यायाधीश जबरा
काठमाडौँ । संवैधानिक परिषदबाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने भएका छन् । संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदकले...