सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
महोत्तरी । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेसका नेता सिंहले आज बर्दिबासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान...