२४ फाल्गुन २०७५, शुक्रबार
प्रदेशका सबै संरचना अपांगमैत्री बन्छन : मुख्यमन्त्री पोखरेल
रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताएका छन् । प्रथम प्र्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको आज बुटवलमा उद्घाटन गर्दै उनले स्थायी राजधानीको टुंगो लागेपछि...