संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम आज, लगत्तै मन्त्रिपरिषद् बैठक
काठमाडौं । सरकारले आज संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दैछ । अहिले ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारबाट कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो । यसलगत्तै ५ बजे...