एसपीपीविरुद्ध ९ कम्युनिस्ट पार्टीको संयुक्त वक्तव्य, प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग
काठमाडौँ । विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेज सार्वजनिक भएको भन्दै सोप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । एसपीपी...