निर्वाचन तयारीबारे नियोग प्रतिनिधिलाई जानकारी
काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे नेपालस्थित संयुक्त राष्ट्रसङ्घसँग आबद्ध नियोगका प्रतिनिधिलाई आज जानकारी गराएको छ । आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास...