सरकारले मानवअधिकारको गम्भीर उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्रसंघलाई नवराज सुवेदीको ज्ञापन पत्र
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजावादी आन्दोलने क्रममा सरकारले मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघमा ज्ञापन पत्र बुझाएका छन् । सुवेदीको...