देउवा र प्रचण्डले बैतडीको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बैतडीको संयुक्त चुनावी आम सभालाई सम्बोधन गर्ने भएका छन् । आगामी मङ्सिर ४...