दक्षिण फिलिपिन्समा उग्रवादीमाथि कारबाही
काठमाडौँ । दक्षिण फिलिपिन्समा इस्लामवादी उग्रवादी सञ्जालविरुद्ध सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १० जना संदिग्ध लडाकू मारिएका छन् । पक्राउ गर्ने प्रयासका क्रममा उनीहरूले प्रतिरोध गरेपछि एक घण्टासम्म चलेको भीषण...